धनुषा ३ मा राजेन्द्र महतो विमलेन्द्र निधीभन्दा २ हजार मतले अगाडि



काठमाडौं । धनुषा जिल्लाको ३ नम्बर क्षेत्रमा राजेन्द्र महतोले अग्रता बढाउदै लगेका छन् ।

पछिल्लो मतगणनाको नतिजा अनुसार महतोले ८ हजार २ सय ३ मत ल्याएका छन् ।

नेपाली कांग्रेसका उम्मेद्वार विमलेन्द्र निधिले ६ हजार २ सय ४१ मत ल्याएका छन्।


क्लिकमान्डु