१८ हजारको मतान्तरले जनार्दन शर्माले चुनाव जिते
काठमाडौं । आफ्ना प्रतिस्पर्धीलाई दोब्बर मतले हराउदै माओवादी केन्द्रका जनार्दन शर्मा प्रतिनिधिसभामा निर्वाचित भएका छन् ।
पश्चिम रुकुममा शर्माले ३४ हजार ४ सय २ मत ल्याएर विजयी भएका हुन्।
उनका प्रतिस्पर्धी कांग्रेसका गोपालजिजंग शाहले १५ हजार ७०७ मत ल्याए ।