कहिलेसम्म कायम रहेका सेयरधनीले पाउँछन् ग्लोबल आइएमई बैंकको लाभांश ?



काठमाडौं । ग्लोबल आइएमई बैंकले मंसिर २७ गते बार्षिक साधारण सभा बोलाएको छ ।

बैंकले सभा प्रयोजनका लागि मंसिर ९ गते एक दिन बुक क्लोज गर्ने भएको छ । मंसिर ८ गतेसम्म कायम रहेका सेयरधनले बैंकको सभामा भाग लिन पाउने छन् ।

यस्तै उक्त दिनसम्म कायम रहेका सेयरधनीले कम्पनीले प्रस्ताव गरेको लाभांश पाउनेछन् । बैंकले गत आवको नाफाबाट ५.५० प्रतिशत बोनस सेयर दिने प्रस्ताव गरेको छ ।


क्लिकमान्डु