बैंकका यी शाखा दशैं विदामा पनि खुल्ने



काठमाडौं । नेपालीहरु यतिबेला बडादशै बनाउन व्यस्त छन् ।दशैंविदा भएकाले यतिबेला सहरबजार सुनसान प्राय छन् । दशैं मनाउन सर्वसाधारण गाउँमा छन् ।

दशैंको समयमा सबै तिर प्राय विदा हुने गरेको छ । तर, बैंकहरुले भने दशैंको टिकाको दिन पनि शाखा खोलेर सेवा दिएका छन् । आज सेवाग्राहीलाई सेवा दिन भन्दै बैंकहरुले दशैं विदामा पनि सेवा दिइरहेका छन् ।

अधिकांश बैंकले विभिन्न स्थानमा रहेका शाखा खोलेर दशैं विदाम पनि बैंकिङ सेवा दिइरहेका छन् । बैंकहरुले यसरी सेवा दिँदा सेवाग्राहीलाई समेत सहज हुने गरेको छ ।


क्लिकमान्डु