यी हुन् सहकारी ठगेर फरार भएका २९ जना (सूचीसहित)



काठमाडौं । सहकारी ठगी प्रकरणमा २९ जना फरारको सूची सार्वजनिक भएको छ ।

सहकारी ठगी छानबिनका लागि गठित संसदीय समितिको प्रतिवेदन शुक्रबार सार्वजनिक भएको छ । उक्त प्रतिवेदनमा जीबी राईसहितका २९ जना समितिको बयानमा उपस्थित नभएको र फरार रहेको उल्लेख गरिएको छ ।

उनीहरुलाई उपलब्ध गराइदिन सरकारलाई निर्देशन दिइएको प्रतिवेदनमा उल्लेख गरिएको छ ।

फरारको सूचीमा रहेकाहरु जीबी राई, भरत महर्जन, राजमाया महर्जन, सचिन महर्जनलगायत रहेका छन् ।


क्लिकमान्डु