सिईडीबी हाईड्रोपावर डेभलपमेन्ट कम्पनीको २ वर्षको लाभांश घोषाण, हकप्रद जारी गर्ने



काठमाडौं । सिईडीबी हाईड्रोपावर डेभलपमेन्ट कम्पनीले लाभांश घोषणा गरेको छ ।

शनिबार बसेको कम्पनी सञ्चालक समितिको बैठकले आर्थिक वर्ष २०७९/८० र आव २०८०/०८१ को नाफाबाट ११ प्रतिशत बोनस सेयर जारी गर्ने प्रस्ताव गरेको छ।

यस्तै बोनस पछि कायम हुने १ अर्ब १ करोड ४२ लाख ३७ हजार रुपैयाँको ५४.५ प्रतिशत हकप्रद सेयर जारी गर्ने प्रस्ताव गरेको छ ।


क्लिकमान्डु