पर्यटन मन्त्री तामाङको सम्पत्ति १२ रोपनी जग्गा, २० लाख बैंकमा, सुन कति ?



काठमाडौं । संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्री हितबहादुर तामाङको सम्पत्ति २० लाख नगद र ६ तोला सुन रहेको छ।

उनको नुवाकोटमा रहेको १२ रापनी जग्गा, ७ तोला चाँदी, ६ तोला सुन घरमा नगद १३ लाख रुपैयाँ छ ।

तामाङको राष्ट्रिय वाणिज्य बैंकमा ७ लाख ५० हजार नगद रहेको छ भने उनले विभिन्न व्यक्तिबाट लिएको साढे २ लाख ऋणमा १ लाख ५० हजार तिरिसकेको पनि उल्लेख छ ।


क्लिकमान्डु