राजस्वको वृद्धिदर दोब्बर बनाउने अर्थमन्त्रीको घोषणा

875
Shares

काठमाडौं । अर्थमन्त्री वर्षामान पुनले राजस्वको वृद्धिदर दोब्बर बनाउने घोषणा गरेको छ ।

अर्थमन्त्रीका रुपमा सिंहदरबार प्रवेश गरेका पुनले अहिले १० प्रतिशत रहेको वृद्धिदरलाई दोब्बर बनाउन सकिने बताएका छन।

‘यसका लागि अर्थ मन्त्रालयका विज्ञ साथीहरूलाई लिएर अगाडि बढ्ने घोषणा पनि मन्त्री पुनले गरेका छन’ उनले भने ‘विकासे मन्त्रालयमा काम गरेको र विगतमा अर्थ मन्त्रालयमा काम गरिसकेकाले पनि अर्थतन्त्रको समस्याका विषयमा जानकार छु ।’