बागमती प्रदेशले एकै पटक माग्यो ११ सय बढी कर्मचारी



काठमाडौं । बागमती प्रदेशले एकै वटक ११ सय बढी कर्मचारी माग गरेको छ ।

प्रदेशले सोमबार सूचना जारी गर्दै अप्राविधिक, प्राविधिक र स्वास्थ्य सेवा तर्फका पाँचौं तहका खुला तथा समावेशी तर्फको लागि ११ सय १३ जना कर्मचारी माग गरेको हो ।

उक्त पदहरुमा माघ २८ गतेभित्र दरखास्त बुझाइसक्नुपर्ने आयोगले जनाएको छ ।


क्लिकमान्डु