पढ्नलाई विदेश जाने हो ? हेलो स्टुडेन्ट छँदै छ नि



काठमाडौं । विदेश जान सकिने परामर्श दिने उद्देश्यले नयाँ कन्सल्टेन्सी खुलेको छ । पत्रकार नारायण तिवारीले सा्ेह्रखुट्टे चोकमा हेलो स्टुडेण्ट एजुकेशन कन्सल्टेन्सी सञ्चालनमा ल्याएका हुन् ।

नेपालमा कन्शलटेन्सीहरु धेरै भए पनि सहज तरिकाले बिद्यार्थीहरु विदेश जान नसकेको भन्दै विद्यार्थीलाई सहज तरिकाले भाषा सिकाएर विदेशमा रोजगारीका लागि समेत समन्वय गरिदिने उद्देयले कन्सलट्यान्सी सञ्चालनमा ल्याएको सञ्चालक तिवारीले जानकारी दिए ।

यो कन्सल्टेन्सीले अमेरिका, अष्ट्रेलिया, जापान, कोरिया लगायतका देशमा अध्ययन गर्न जान चाहने विद्यार्थीका लागि भाषासँगै विद्यालय र सम्बन्धित देशबारे सम्पूर्ण आधारभूत जानकारी कन्सल्टेन्सीले उपलब्ध गराउने छ ।


पुष्प दुलाल