प्रतिनिधि र प्रदेश सभा निर्वाचनको खर्च विवरण पेश नगर्नेको नाम सार्वजनिक, कारबाहीको चेतावनी



काठमाडौँ । गत मङ्सिर ४ गते सम्पन्न प्रतिनिधि र प्रदेश सभा निर्वाचनको खर्च विवरण पेस नगर्ने उम्मेदवारको नाम सार्वजनिक भएको छ ।

निर्वाचन आयोगले उनीहरुलाई सात दिनभित्र स्पष्टीकरण पेश गर्न निर्देशन दिएको छ । आयोगले उम्मेदवार र पार्टीको नाम समेत उल्लेख गरेर तोकेको समयमा स्पष्टीकरण बुझाउन भनेको छ ।

आयोगका अनुसार खर्च विवरण पेस नगर्नुको चित्तबुझ्दो कारण पेस नगरे कारबाही समेत हुनेछ ।


क्लिकमान्डु