सुन-चाँदीको मूल्य घट्यो, कतिमा हुँदैछ कारोबार ?



काठमाडौं । सोमबार सुन-चाँदीको मूल्य घटेको छ ।

आइतबार छापावाला सुनको मूल्य स्थिर रही प्रतितोला १ लाख १० हजार रुपैयाँ कायम भएको थियो । सोमबार प्रतितोला घटेर ७ सय रुपैयाँले घटेर १ लाख ९ हजरा ३ सय रुपैयाँ कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

त्यस्तै, सोमबार तेजावी सुनको मूल्य प्रतितोला १ लाख ८ हजार ८ सय रुपैयाँ कायम भएको छ ।

साथै, सोमबार चाँदीको मूल्य प्रतितोला १० रुपैयाँले घटेको छ । आइतबार चाँदीको मूल्य प्रतितोला १४ सय ४० रुपैयाँ कायम भएकोमा सोमबार १४ सय ३० रुपैयाँ कायम भएको छ ।


क्लिकमान्डु