हिमालको भूत (तस्बिरहरु)



काठमाडौं । मैले विश्वको सबैभन्दा मायालु जनावरमध्येको एक हिउँ चितुवाको तस्बिर लिनका लागि १०३ माइल (करिब १ सय ६६ किमी) को पैदल दूरी तय गरें । यहाँ मलाई मनपरेका तस्बीरहरु रहेका छन् ।

अत्यन्तै चिसो एक बिहानी मैले आफ्नो निकोर ५ सय एमएम एफ/४ लेन्सका साथ सगरमाथास्थित खुम्बु उपत्यका बाहिर निस्कँदै एउटा खाली खोंचको बरफको किनारालाई पछ्याउँदै थिएँ।

१८ हजार फिट(५४८६ मिटर) मा मौसम अप्रत्याशित थियो । केही क्षणमै घामको बीच अत्यन्तै चिसोले लपेटिरहेको थियो ।

यो उचाइ हिउँ चितुवा घुम्ने सीमा हो । तर, उपत्यकाको उत्कृष्ट दृश्य हेर्नको लागि मैले चढ्नुपर्थ्यो । मेरो क्यामेराको टेलिफोटो लेन्स हेर्दै, मैले माउन्ट पुमोरीको छाँयामा केही देखेँ । सुरुमा, मैले सोचे यो चट्टान हो । तर यो ठ्याक्कै मैले खोजिरहेको चिज थियो ।

तस्बिरहरु

(पावलोभ्स्की अमेरिकी फोटोग्राफर हुन् ।)


क्लिकमान्डु