एमालेले स्वदेशी उत्पादन र उपभोगका लागि ‘मेक इन नेपाल’ अभियान चलाउने



काठमाडौं । नेकपा एमालेले स्वदेशी उत्पादन र स्वदेशी उपभोगका लागि ‘मेक इन नेपाल’ अभियान सञ्चालन गर्ने भएको छ ।

एमालेले प्रतिनिधि र प्रदेश सभा निर्वाचनका लागि घोषणा पत्र सार्वजनिक गर्दै स्वदेशी कच्चापदार्थमा आधारित र आयात प्रतिस्थापन गर्ने प्रकृतिका उपभोग्य वस्तुहरूको उत्पादनमा जोड दिइने जनाएको छ ।

स्वदेशमा उत्पादन हुने खाद्यवस्तु, जत्ुता, औषधी, सिमेन्टजस्ता वस्तुहरूको उपयोगमा प्रोत्साहन गरिने घोषणापत्रमा उल्लेख छ ।

यस्ता उत्पादनलाई प्रोत्साहित गर्ने गरी सहकारी तथा निजी क्षेत्रलाई कर, विद्युत महसलु तथा ऋणमा उपयुक्त ब्याज अनदुान दिइने उल्लेख छ । भन्सार नियमनका माध्यमबाट समेत स्वदेशी उद्योग र उत्पादनलाई सं रक्षण गरिने छ ।


क्लिकमान्डु