एमाले अध्यक्ष ओलीले लगाए भाइटीका



काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले भाइटीका ग्रहण गरेका छन् ।

ओलीले बालकोटस्थित निवासमा साइतमा दिदीबहिनीबाट टीका ग्रहण गरेका हुन् । ओलीलाई बहिनी कौशल्या कोइराला र विष्णुमाया ढकालका साथ विष्णु ओलीले भाइटीका लगाएको ओलीको सचिवालयले जनाएको छ ।


क्लिकमान्डु