सिभिल बैंकका सीइओ गुरुङले भने,- देशैभर शाखा विस्तार गर्ने योजना छ



काठमाडौं । सिभिल बैंकले आफ्नो बैंक रोड, हेटौंडामा रहेको शाखाकार्यालयलाई हेटौंडाकै नयाँ सडकमा स्थानान्तरण गरेको छ ।

सो शाखाको उद्घाटन आइतबार हेटौंडा उप-महानगरपालिकाका मेयर हरि बहादुर महत र बैंकका संचालकप्रकाशतायलले संयुक्तरुपमा गरे ।

सिभिल बैंकले ग्राहकहरुको सेवाको लागि देशव्यापीरुपमा शाखा विस्तार गर्ने योजना रहेको बैंकका कायम मुकायम प्रमुख कार्यकारी अधिकृत गोविन्द गुरुङले बताए ।


पुष्प दुलाल