बजेटमै सिमेन्ट कम्पनीले आइपीओ निष्कासन गर्नुगर्ने व्यवस्था

2.6k
Shares

काठमाडौं । आगामी आर्थिक वर्षको बजेटले गरेको व्यवस्था अनुसार सिमेन्ट कम्पनीले साधारण सेयर (आइपीओ) निष्कासन गर्नुपर्ने भएको छ ।

अर्थमन्त्री जनार्दन शर्माले आगामी आर्थिक वर्षको बजेट विनियोजन गर्दै यस्तो व्यवस्था गरेका हुन् ।

आगामी आवको बजेटमा ‘१ अर्ब वा सो भन्दा बढी पुँजी भएका र ५ अर्ब भन्दा बढीको कारोबार गर्ने कम्पनी, प्राकृतिक स्रोतको उपभोग गर्ने कम्पनी, राज्यबाट अनुदान, सहुलियत, राज्यबाट कर छुट पाउने पब्लिक लिमिटेड कम्पनीलाई धितोपत्रको सार्वजनिक निष्कासन गरी सूचीकृत हुनुपर्ने व्यवस्था गरिने भएको छ’ भन्ने उल्लेख छ ।

Skip This