प्रि-ओपनिङमा सेयर बजारमा सामान्य सुधार
काठमाडौं । प्रि-ओपनिङमा सेयर बजारमा सामान्य बढोत्तरी देखिएको छ ।
प्रि-ओपनिङमा बजार मापन गर्ने सूचक ८.९६ अंकले बढेर परिसूचक २९४५.६२ बिन्दुमा रोकिएको छ ।
३९ कम्पनीको ३ हजार ८०२ कित्ता सेयर २३ लाख ५४ हजार ४८५ रुपैयाँको सेयर किनबेच भएको छ ।