प्रि-ओपनिङमा सेयर बजारमा सामान्य सुधार, कारोबार रकम १ लाख पनि पुगेन



काठमाडौं । प्रि-ओपनिङमा सेयर बजारमा सामान्य सुधार आएको छ । प्रि-ओपनिङमा बजार २ अंकले बढेर २२८३.६७ बिन्दुमा रोकिएको छ ।

७ कम्पीको १५९ कित्ता सेयर ९७ हजार ५२ रुपैयाँमा किनबेच भएको छ । पि-ओपनिङमा कारोबार रकम १ लाख रुपैयाँ पनि पुग्न सकेन ।

कारोबारमा विकास बैंक जलविद्युत र माइक्रोफाइनान्स समूहको उपसूचकमा सुधार देखिएको छ ।


क्लिकमान्डु