राष्ट्र बैंकले विद्युतीय मुद्रा जारी गर्न अध्ययन गर्ने
काठमाडौं । नेपाल राष्ट्र बैंकले विद्युतीय मुद्रा जारी गर्नको लागि अध्ययन गर्ने भएको छ ।
पछिल्लो समय विश्वमा विद्युतीय मुद्राको प्रयोग प्रयोग बढ्दै गएपछि केन्द्रिय बैंकले विद्युतीय मुद्रा जारी गर्ने विषयमा अध्ययन अगाडि बढाएका छन् ।