ब्रोकर कमिशन ३३ % ले घट्यो: धितोपत्र बोर्ड



काठमाडौं । नेपाल धितोपत्र बोर्डले ब्रोकर कसिमन ३३ प्रतिशतले घटाएको छ ।

बोर्डका एक अधिकारीका अनुसार ब्रोकर कमिशन ३३ प्रतिशतले घटेको छ । यसको विवरण केही समयमा आउने बोर्डको भनाइ छ ।

 


क्लिकमान्डु