कानुनको पर्खाइमा ‘राइड सेयरिङ’ व्यवसाय

काठमाडौं । सन् २००९ मा अमेरिकामा सुरु भएको र हाल व्यावसायिकरूपले निकै सफल मानिएको ‘उबर’कै शैलीलाई पछ्याउँदै छ वर्षअघि नेपालमा पनि राइड सेयरिङ कम्पनी टुटल सुरु भयो । निजी सवारीसाधनलाई

ककनीमा सम्झिइए विमान दुर्घटनामा ज्यान गुमाउनेहरु

ककनी । थाइ एयरवेजको विमान दुर्घटनामा ज्यान गुमाउने एक सय १३ जनाको सम्झनामा आज ३१औँ स्मृति दिवस मनाइएको छ । उहाँहरुको स्मृतिमा निर्माण गरिएको नुवाकोटको ककनीस्थित ‘थाई मेमोरियल पार्क’मा वृक्षरोपणसहित

अब काठमाडौँको मनोरम दृश्य कमलादीको स्काइवाकबाट, कति लाग्छ खर्च ?

काठमाडौं । एक सय ३४ वर्षअघि फ्रान्सको पेरिसमा निर्मित आइफल टावर फ्रान्सका लागि आजसम्म ‘आइकन’ बनेको छ । पेरिसको यही आइकन हेर्न संसारभरबाट बर्सेनि पाँच करोडभन्दा बढी पर्यटक फ्रान्स भित्रिन्छन्

दक्षिण कोरियाबाट फर्केर डेढ करोडमा बङ्गुरपालन, ४० प्रतिशत खुद नाफा

काठमाडौ । गत जेठमा बङ्गुरमा लाग्ने ‘अफ्रिकन स्वाइन फ्लु’को प्रकोप देखियो । मुलुकका विभिन्न क्षेत्र हुँदै यसको सङ्क्रमण काभ्रेपलाञ्चोकका बङ्गुर फार्मसम्म पुग्यो । यसले त्यस क्षेत्रका बङ्गुरहरु फार्मभित्रै मर्न थाले

सरकारी सहुलियतले झन्डै २ खर्ब निक्षेप थपिँदा पनि बैंकिङ क्षेत्रमा तरलताको चरम अभाव

काठमाडौं । सरकारले विभिन्न शीर्षकमा सहुलियत दिँदा पनि बैंकिङ प्रणालीमा तरलता (लगानीयोग्य पुँजी) अभावको समस्या यथावत नै छ । बैंकिङ प्रणालीमा अपेक्षाकृतरुपमा निक्षेप बढ्न नसक्दा बैंक तथा वित्तीय संस्थालाई सीडी

चलचित्र निर्माणमा ‘प्रोजेक्ट फाइनान्सिङ’ गर्न निर्माता संघको प्रस्ताव, गभर्नर सकारात्मक

काठमाडौं । नेपालमा सिनेमा निर्माणका लागि बैंकिङ प्रणालीबाट कर्जा लिने चलन छैन । करोडौं रुपैयाँ लगानी हुने चलचित्रमा निर्माताले धेरैजसो आफ्नै पैसा लगानी गरिरहेका हुन्छन् । त्यसो त बैंकिङ प्रणालीबाट

मेलम्चीमा डुबेको डेढ अर्ब उठाउन नेपाली बैंकले १० वर्ष गरेको संघर्षको नालीबेली

काठमाडौं । भदौ ३ गते शुक्रबार श्री कृष्ण जन्माष्टमीको दिन सार्वजनिक विदा भएकाले बैंक पनि बन्द थियो । घरमा आराम गरिरहेका हिमालयन बैंकका प्रमुख कार्यकारी अधिकृत (सीइओ) अशोक राणाको मोबाइलमा

काउन्टर ग्यारेन्टीको रकम पाएपछि बीओके र हिमालयनले क्षतिपूर्ति दाबी गर्दै मुद्दा दायर गर्ने

काठमाडौं । करिब एक दशकपछि काउन्टर ग्यारेन्टीवापतको रकम फिर्ता पाएपछि हिमालयन बैंक र बैंक अफ काठमाण्डूले क्षतिपूर्ति माग गर्दै चिनियाँ अदालतमा मुद्दा दायर गर्ने भएका छन् । मेलम्ची खानेपानी आयोजनाको

बैंकहरुको नाफाः अंकमा उकालो, प्रतिफलमा निरन्तर ओरालो

काठमाडौं । व्यवसायीहरुले लामो समयदेखि बैंकहरुले चर्को ब्याज लिए र अर्बौं नाफा कमाए भन्दै आलोचना गर्दै आएका छन्। बैंकहरु ऋणीमैत्री भएनन् बरु आफ्नो नाफा बढाउन मात्रै केन्द्रित भएको भन्ने उनीहरुको

लिलामीमा राखिएको फूलबारी रिसोर्ट बिक्री भएन, साँवाभन्दा कमको प्रस्ताव बैंकले स्वीकारेन

काठमाडौं । लिलामीमा राखिएको फूलबारी रिसोर्ट बिक्री हुन सकेन । रिसोर्टको दायित्वमा रहेको साढे ३ अर्ब रुपैयाँभन्दा बढी ऋण असुल्न नेपाल बैंकले लिलामीमा राखेको बोलकबोलमा कम्पनीले साँवाभन्दा निकै कमको प्रस्ताव