घट्यो सुनचाँदीको मूल्य

1.3k
Shares

काठमाडौं । बिहीबार नेपाली बजारमा सुनचाँदीको मूल्यमा गिरावट आएको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार, सुनको मूल्य बिहीबार प्रतितोला २ लाख ९७ हजार २ सय रुपैयाँ कायम छ । बुधबार सुनको मूल्य प्रतितोला २ लाख ९७ हजार ३ सय रुपैयाँ थियो ।

यस्तै बिहीबार चाँदीको मूल्य प्रतितोला ४ हजार ९ सय ४५ रुपैयाँ कायम छ । बुधबार चाँदीको मूल्य प्रतितोला ४ हजार ९ सय ८० रुपैयाँ थियो ।