महानगर र उपमहानगरमा फिल्म हल खोल्नेलाई १० वर्षसम्म आयकर छुट

105
Shares

काठमाडौं । महानगर र उपमहानगर पालिकामा फिल्म हल स्थापना गर्नेलाई १० वर्षसम्म आयकर छुट दिइने भएको छ ।

अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले संघीय संसदको संयुक्त सदनमा आर्थिक वर्ष २०८३/८४ को बजेट प्रस्तुत गर्दै यस्तो घोषणा गरेका हुन् ।