बजेट पारित गर्न सुरू भयो मन्त्रिपरिषद् बैठक

273
Shares

काठमाडौं । मन्त्रिपरिषद् बैठक सुरू भएको छ ।

सिंहदरबारमा सुरू भएको मन्त्रिपरिषद् बैठकले आजै सार्वजनिक हुने आगामी आर्थिक वर्षको बजेट पारित गर्नेछ ।

मन्त्रिपरिषद्ले बजेट पारित गरेपछि दिउँसो ४ बजे अर्थमन्त्री स्वर्णिम वाग्लेले संघीय संसदको संयुक्त बैठकमा बजेट प्रस्तुत गर्नेछन् ।