
काठमाडौं । नेपालले फाइभ जीमा जाने तयारी गरेको छ ।
त्यसका लागि काम सुरू भइसकेको सञ्चार तथा सूचना प्रविधि मन्त्री डा.बिक्रम तिमिल्सिनाले जानकारी दिए ।
नेपाल अब ४ जीमा मात्र भर नपर्ने र आधुनिक प्राविधिमा जानुपर्ने भएकोले सरकारले तयारी गरिरहेको उनको भनाइ छ ।
नेपालमा तेस्रो सेवाप्रदायक भित्र्याउने प्रक्रिया सुरु पनि भइसकेको पनि उनले बताए ।






प्रतिक्रिया