सेतो सर्ट र कालो चस्मामा देखिए प्रधानमन्त्री बालेन

1.6k
Shares

काठमाडौं । प्रधानमन्त्री बालेन्द्र शाह (बालेन) ले आज बिहान नयाँ पहिरन लगाएको फोटो फेसबुकमा सार्वजनिक गरेका छन्।

तस्बिरमा उनी कालो चस्मा र सेतो भेषमा देखिएका छन्।

सम्भवत: उनको तस्बिर प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा खिचिएको हो।

तर क्याप्सन नलेखिएकाले तस्बिरको प्रयोजन खुल्दैन।