प्रकाशित मिति : २१ फाल्गुन २०८२, बिहिबार १० :
४२ बजे
0
Shares
काठमाडौं । काठमाडौं महानगरपालिकाकी कार्यबाहक मेयर सुनिता डंगोलले काठमाडौं महानगरपालिकास्थित वडा नम्बर-२१ को फसिगा लगनटोल मतदान केन्द्रमा ९ बजे मतदान गरेकी छन् ।
उनले सबैलाई आ-आफ्नो मताधिकार प्रयोग गरि मतदान गर्न आग्रह गरिन् ।
प्रतिक्रिया