इरानले यूएईमा १३७ मिसाइल र २०९ ड्रोन प्रहार गरेको त्यहाँको मन्त्रालयको दाबी

343
Shares

एजेन्सी । इरानले शनिबार देशमा १३७ मिसाइल र २०९ ड्रोन प्रहार गरेको संयुक्त अरब अमिरात (यूएई) को रक्षा मन्त्रालयले जनाएको छ ।

अबु धाबीको विमानस्थलमा अधिकारीहरूले घटना भएको भनेको समयमा कम्तीमा एकजनाको मृत्यु भएको छ र सातजना घाइते भएका छन् ।

अन्तर्राष्ट्रिय उडानका लागि विश्वकै सबैभन्दा व्यस्त दुबई विमानस्थलमा पनि प्रहार गरिएको छ ।

Skip This