इरानमाथि आक्रमण गर्ने क्रममा १२ सयवटा म्युनिशन खसाएको इजरायली सेनाको दाबी

658
Shares

एजेन्सी । इजरायली वायुसेनाका लडाकु विमानहरूले शनिबार दिनमा इरानमा गरिएका आक्रमणका क्रममा १२ सयभन्दा बढी थान गोलाबारुद प्रहार गरेको छन् सेनाले जनाएको छ ।

आईडीएफका अनुसार, यी आक्रमणहरूले ब्यालिस्टिक मिसाइल लोन्चरहरू र हवाई रक्षा प्रणालीहरू सहित सयौं इरानी सैन्य लक्ष्यहरूमा प्रहार गरेका छन् ।

Skip This