
काठमाडौं । कुलमान घिसिङले बुधबार राजीनामा दिएपछि रिक्त रहेको ३ मन्त्रालयको जिम्मेवारी तोकिएको छ ।
प्रधानमन्त्री सुशीला कार्कीको सिफारिसमा राष्ट्रपति रामचन्द्र पौडेलले ऊर्जामन्त्रालयको कार्यभार अनिल सिन्हा, भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयको माधव प्रसाद चौलागाईँ र सहरी विकास मन्त्रालयको कार्यभार कुमार इङ्नामले सम्हाल्ने गरी तोकेको शीतल निवासले जनाएको छ ।









प्रतिक्रिया