लगातार घटिरहेको सुनको मूल्य आज कति पुग्यो?

19.9k
Shares

काठमाडौं । बिहीबार(आज) नेपाली बजारमा सुनको भाउ स्थिर रहेको छ । सुनको मूल्य बुधबारकै मूल्यमा कारोबार हुने भएको हो ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुन प्रतितोला मूल्य २ लाख ३६ हजार ३ सय रुपैयाँ तय भएको छ । अघिल्लो दिन पनि सोही मूल्य तय भएको थियो ।

आज चाँदीको भाउ प्रतितोला १५ रुपैयाँ बढेको छ । आज चाँदीको भाउ प्रतितोला २ हजार ९८० रुपैयाँ तोकिएको छ । अघिल्लो दिन चाँदी प्रतितोला २ हजार ९६५ रुपैयाँमा कारोबार भएको थियो ।