पूर्वन्यायाशीध सिन्हा र अतिरिक्त स्वास्थ्य सचिव मिश्रा मन्त्री बन्ने

574
Shares

काठमाडौं । अन्तरिम सरकारकी प्रधानमन्त्री सुशीला कार्कीले सर्वोच्च अदालतका पूर्वन्यायाधीश अनिलकुमार सिन्हालाई मन्त्री बनाउने भएको छिन् ।

उनलाई दुईवटा मन्त्रालयको जिम्मेवारी सम्हाल्नेगरी राष्ट्रपतिसमक्ष मन्त्री सिफारिस गरेकी छिन् ।

उनलाई भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालय र उद्योग वाणिज्य तथा आपूर्ती मन्त्रालयको जिम्मेवारी दिन लागिएको हो ।

प्रधानमन्त्री कार्कीले अतिरक्त स्वास्थ्य सचिव डा. संगिता कौशल मिश्रा स्वास्थ्यमन्त्री बनाउन सिफारिस गरेकी छन् ।