सुशीलाले प्रधानमन्त्रीको सपथ लिएपछि संसद विघटन

4.1k
Shares

काठमाडौं । आज राती ९ बजे सुशीला कार्कीले प्रधानमन्त्रीको सपथ लिने भएकी छन् । राष्ट्रपति रामचन्द्र पौडेलले कार्कीलाई प्रधानमन्त्रीमा नियुक्त गराएर नौ बजे सपथ ग्रहण गराउने तयारी भएको राष्ट्रपतिका प्रेस सल्लाहकार किरण पोखरलले जानकारी दिए ।

कार्की प्रधानमन्त्री नियुक्त भएलगत्तै बस्ने प्रधानमन्त्री कार्कीको सिफारिशमा राष्ट्रपतिल संसद विघटन गर्ने भएको छन् ।