
काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले प्रधानमन्त्री केपी शर्मा ओलीलाई सामाजिक सञ्जाल बन्दसम्बन्धी निर्णय तत्काल फिर्त लिन आग्रह गरेका छन् ।
मुलुकको विकसित घटनाक्रमपछि साँझदेखि सुरु भएको मन्त्रिपरिषद्को बैठकको क्रममा देउवाले फोन गरेर प्रधानमन्त्री ओलीलाई सामाजिक सञ्जाल बन्दसम्बन्धी निर्णय तत्काल फिर्ता लिन आग्रह गरेका हुन् ।
देउवाले फोन गर्दा कांग्रेसका शीर्ष नेताको बैठक बुढानीलकण्ठमा जारी थियो।








प्रतिक्रिया