
काठमाडौं । सरकारले तोकेको पूर्वाधार क्षेत्रमा लगानी गर्न स्थापना भएका निकायले वित्तीय स्रोत जुटाउन जारी गरेको डिबेन्चरमा बैंक तथा वित्तीय संस्थाले लगानी गर्न सक्ने व्यवस्था गरिने भएको छ ।
गभर्नर डा. विश्व पौडेलले आगामी आर्थिक वर्षको मौद्रिक नीतिमार्फत् यस्तो घोषणा गरेका हुन् ।
यो घोषणासँग नेपाल विद्युत प्राधिकरणले जारी गर्ने बोन्ड तथा डिबेन्चरमा बैंकहरुले पनि लगानी गर्न पाउनेछन् ।










प्रतिक्रिया