प्रभु बैंकको स्वतन्त्र सञ्चालकमा अर्याल र अध्यक्षमा कार्की चयन

742
Shares

काठमाडौं । प्रभु बैंकको सञ्चालक समितिको अध्यक्षमा किशोरजंग कार्की चयन भएका छन् ।

बैंकको बिहीबार बसेको सञ्चालक समितिको बैठकले अध्यक्षमा कार्कीलाई चयन गरेको हो ।

यस्तै, बैंकको स्वतन्त्र सञ्चालकमा रमेशराज अर्याल नियुक्त भएका छन् ।