
काठमाडौं । मुगु जिल्ला र आसपासका क्षेत्रमा भूकम्पको धक्का महसुस भएको छ ।
राष्ट्रिय भूकम्प मापन केन्द्रका अनुसार आइतबार मुगुको जिमामा भूकम्पको केन्द्रबिन्दु बनाएर भूकम्प
मापन गरिएको छ ।
केन्द्रका अनुसार २ बजेर ३४ मिनेट जाँदा गएको भूकम्पको तीव्रता ४.८ म्याग्निच्युड थियो ।








प्रतिक्रिया