५१ अर्ब रुपैयाँ वैदेशिक ऋण तथा अनुदान लिनेसहित यस्ता छन् मन्त्रिपरिषदका १९ निर्णय



काठमाडौं । सरकारले ५१ अर्ब रुपैयाँ वैदेशिक ऋण तथा अनुदान लिने भएको छ । असार २ गते वसेको मन्त्रिपरिषद् बैठकले पुल सुधार तथा मर्मत कार्यक्रमका लागि विश्व वैंकबाट २० अर्ब ७९ करोड रुपैयाा सहुलियतपूर्ण ऋण लिने भएको छ ।

ग्रामिण विकास परियोजना बर्दियामा सञ्चालन गर्न दक्षिण कोरियाबाट १ अर्ब ८ करोड ८० लाख अनुदान लिने भएको छ ।
विश्वबैंकबाट रणनीतिक सडक सञ्जाल तथा व्यापारिक मार्ग सुधार गर्न २९ अर्ब ७२ करोड रुपैयाँ ऋण लिने भएको छ । यी ऋणलिनेसहित सरकाले गरेको १९ निर्णयहरु यस्ता छन् ।