
काठमाडौं । प्रतिनिधि सभाको बैठक बसिरहेको छ ।
आइतबार प्रतिपक्षी दलहरु राप्रपा र रास्वपाको बिरोधकाबीच प्रतिनिधि सभाको बैठक बसिरहेको हो ।
बैठकमा राजस्व र व्ययको वार्षिक अनुमानमाथि छलफल सुरु भएको छ ।
उपप्रधान एवं अर्थमन्त्री विष्णु पौडेलले आव २०८२/०८३ को राजस्व र व्ययको वार्षिक अनुमानमाथि सामान्य छलफल प्रारम्भ गरियोस् भन्ने प्रस्ताव प्रस्तुत गरेपछि राजस्व र व्ययको वार्षिक अनुमानथि छलफल प्रारम्भ भएको छ ।







प्रतिक्रिया