युवा तथा खेलकुद मन्त्रालयका लागि ६ अर्ब ८ करोड बजेट

28
Shares

काठमाडौं । युवा तथा खेलकुद मन्त्रालयका लागि ६ अर्ब ८ करोड बजेट छुट्याइएको छ ।

बिहीबार अर्थमन्त्री विष्णुप्रसाद पौडेलले आगामी आर्थिक वर्ष २०८२/८३ को बजेट सार्वजनिक गर्दै खेलकुद मन्त्रालयका लागि ६ अर्ब ८ करोड बजेट छुट्याइएको जानकारी दिएका हुन् ।