संसद् बैठक सुरुः आर्थिक प्रतिवेदन र बजेट पेस गर्न दिएपछि प्रतिपक्षीले संसद अवरुद्ध गर्ने

231
Shares


काठमाडौं । संघीय संसद प्रतिनिधि सभाको बैठक सुरु भएको छ । बिहीबार प्रतिनिधिसभाको बैठकमा प्रतिपक्षी दलले विभिन्न प्रतिवेदन र बजेट पेश गर्न दिने र त्यसपछिको संसद बैठक अवरुद्ध गर्ने भएका छन् ।

गृहमन्त्री रमेश लेखक भिजिट भिसामा मुछिएको भन्दै विरोधस्वरुप उनको राजीनामा माग गर्दै आएको विपक्षी दलले आज बजेट पेश गर्ने दिन भएकोले बैठक अवरोध नगर्ने र त्यसपछि आन्दोलन र विरोधका कार्यक्रम निरन्तर रहेको बताएका छन् ।