नेपालमा रोबर्टो कार्लोसले चढे एक्स पेङ जी सिक्स कार

1.4k
Shares


काठमाडौं । नेपाल सुपर लिगमा विशेष अतिथिका रूपमा आएका ब्राजिलका महान फुटबलर रोबर्टो कार्लोसले चढे एक्स पेङ जी सिक्स कार चढेका छन् ।

अन्तर्राष्ट्रिय सम्बन्ध विस्तार गर्ने र नेपाली फुटबललाई नयाँ उचाइमा पुर्याउने उद्देश्यसहित आयोजना भइरहेको लिगसँग सिजी मोटर्सले सहकार्य गरेका छन् ।

नेपाल सुपर लिगको आधिकारिक मोबिलिटी पार्टनरको रूपमा सिजी मोटर्सको एक्स पेङ जी सिक्सले गरेको छ । जि सिक्स कार उच्च प्रविधि, उत्कृष्ट गति, विद्युतीय दक्षता र आधुनिक डिजाइन गरिएको छ । कार्लोस ० देखि १०० किलोमिटर प्रतिघण्टा मात्र ६।६ सेकेन्डमा पुग्ने गर्दथे । यो कारले ४३५ किलोमिटरको रेन्ज दिन्छ ।

यो कारले ५-स्टार एनसीएपी सुरक्षा रेटिङ पाएको छ । यसमा स्वचालित ड्राइभिङ प्रविधि, शक्तिशाली १९० किलोवाट मोटर र ४४० एनएम टर्क उपलब्ध छ ।