विद्युत प्राधिकरणको प्रबन्ध निर्देशकमा हितेन्द्रदेव शाक्य नियुक्त

3.9k
Shares

काठमाडौं । नेपाल विद्युत प्राधिकरणको प्रबन्ध निर्देशकमा हितेन्द्रदेव शाक्य नियुक्त भएका छन् । सोमबार बसेको मन्त्रिपरिषद वैठकले कुलमान घिसिङलाई हटाएर शाक्यलाई प्राधिकरण प्रमुुख बनाएको हो ।