२५ करोड रुपैयाँसहित काठमाडौंमा दुई जना पक्राउ

11.1k
Shares

काठमाडौं । करिब २५ करोड रुपैयाँ सहित दुईजना पक्राउ गरेको छ ।

प्रहरीको उपत्यका अपराध अनुसन्धान कार्यालयबाट खटिएको टोलीले काठमाडौंबाट दुई जनालाई पक्राउ गरेको हो । नेपाली रुपैयाँ, अमेरिकी डलर र युरोसहित उनीहरुलाई पक्राउ गरिएको उपत्यका अपराध अनुसन्धान कार्यालयले जनाएको छ ।

काठमाडौंको झोर महाकाल क्षेत्रबाट ना.१ ख १६५२ नम्बरको ट्रकबाट सो रकम बरामद गरिएको हो । ट्रक चालक सहित दुईजनालाई पक्राउ गरिएको प्रहरीले जनाएको छ ।

Skip This