काठमाडौं । राधी विद्युत कम्पनीले बोलाएको विशेष साधारणसभा स्थगित भएको छ । कम्पनीले आजका लागि विशेष सभा बोलाएको थियो । सभा बोलाएको भएपनि कम्पनी ऐन र कम्पनीको नियमावली बमोजिम गणपूरक संख्या नपुुगेको जनाएको छ । गणपुरक संख्या नपुुगेपछि सभा स्थगन भएको हो ।

प्रतिक्रिया