कालिमाटी तरकारी थोक बजार : नेपाली लसुन १९० रुपैयाँ, अन्य तरकारीको मूल्य कति ?

245
Shares

काठमाडौं । सरकारी स्वामित्वको कालिमाटी तरकारी बजारमा आइतबार ठूलो गोलभेडा ४५ रुपैयाँमा बिक्री भएको छ ।

यस्तै सानो गोलभेडा १८, रातो आलु ३२, प्याज ६७.६७, गाजर लोकल ३०, गाजर तराई २८.६७, बन्दा लोकल ११.६७, बन्दा तराई ११.६७, बन्दा नरिवल १०, स्थानीय काउली २०, स्थानीय काउली ज्यापु २७.६७, तराई काउली २०, सेतो मुला १५, लाम्चो भान्टा २५, डल्लो भान्टा ४५, घिउ सिमी लोकल ४५, घिउ सिमी हाइब्रीड ४५, घिउ सिमी राजमा ८५ र टाटे सिमी ६५ रुपैयाँ प्रतिकिलोमा बिक्री भएको छ ।

लौंका ३७.६७, परवर तराई १९०, घिरौला ९०, पाकेको फर्सी ४५, हरियो फर्सी लाम्चो ११.६७, हरियो फर्सी डल्लो ११.६७, भिण्डी १०५, बरेला ३५, पिडालु १२०, स्कुस ४०, रायो साग २०, पालुङ्गो साग ५५, चमसुर साग ५५, तोरीको साग २७.६७, मेथीको साग ६५, प्याज हरियो २५, बकुला ५५, तरुल १०५, कन्ये च्याउ ८०, डल्ले च्याउ ३००, राजा च्याउ २९०, सिताके च्याउ ९००, ब्रोकाउली ४०, बन्दा रातो ५५, जिरीको साग ५५, सेलरी १२६.६७, पार्सले २७६.६७, अदुवा ११०, नेपाली लसुन १९० र भेडे खुर्सानी ७५ रुपैयाँ प्रतिकिलोमा बिक्री भएको छ ।

यस्तो छ कालिमाटी बजारमा आइतबारको तरकारीको थोक मूल्य