
काठमाडौं । सेयर बजार स्थिर बनेको छ । बजार मापन गर्ने सूचक १.८६ प्रतिशतले बढेर परिसूचक २६८५.७३ बिन्दु कायम भएको छ ।
३०७ कम्पनीको १ करोड ५५ लाख २० हजार ५५९ कित्ता सेयर ८ अर्ब ७१ करोड ७८ लाख ४७ हजार ६२ रुपैयाँको सेयर किनबेच भएको छ । कारोबारमा विकास बैंक, वित्त कम्पनी, जीवन बिमा समूहको उपसूचक बढेको छ भने अन्य समूहको उपसूचक घटेको छ ।
कारोबारमा १३४ कम्पनीको सेयर मूल्य बढेको छ भने ९९ कम्पनीको घटेको छ ।

प्रतिक्रिया