आरम्भ चौतारी लघुवित्तले बनायो सेयरधनीको हात खाली
काठमाडौं । आरम्भ चौतारी लघुवित्त वित्तीय संस्थाले सेयरधनीको हात खाली बनाएको छ ।
कम्पनीले यो पटक सेयरधनीलाई लाभांश नदिने भएको छ । मंसिर २६ गते बसेको कम्पनी सञ्चालक समितिको बैठकले सेयरधनीलाई लाभांश नदिने निर्णय गरेको हो ।