प्रकाशित मिति : २१ फाल्गुन २०८२, बिहिबार २१ :
४९ बजे
35
Shares
हुम्ला । हुम्लामा २२ हजार ३२८ अर्थात् कुल मतको ६४.९५ प्रतिशत मत खसेको छ ।
मुख्य निर्वाचन अधिकृत नीलकण्ठ बरालका अनुसार कुल खसेको मतमध्ये महिला १० हजार ९८९ र पुरुष ११ हजार ३३९ रहेका छन् । हुम्लाको कुल मतदाता सङ्ख्या ३४ हजार ३७२ रहेको थियो ।
प्रतिक्रिया